नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो (सूचनासहित)


काठमाण्डु – नेपाली सेनाले विभिन्न रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।

भर्ना छनोट निर्देशनालय जंगी अड्डाले प्राड-प्राविधिक-विविध सेवा तर्फका अधिकृत पदहरुमा खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।

योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमार्फत अनलाइन दरखास्त दिन सक्ने सेनाले जनाएको छ । पुस २२ गतेसम्म आवेदन दिन सकिनेछ । दोब्बर दस्तुर तिरेर थप एक हप्ता दरखास्त दिन सकिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement