काठमाण्डु– नेपाली सेनाका ३ जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।
प्राविधिक सहायक रथी डा. भरतबहादुर भण्डारी, सहायक रथी माधव थापा र शक्ति जंग बस्नेत उपरथीमा बढुवा भएका हुन्।
बुधबार प्रधानसेनापति अशोकराज सिग्देलले तीनै जनालाई दर्ज्यान्ही चिन्ह प्रदान गरेका छन्।




प्रतिक्रिया