सुरक्षा

नेपाली सेनामा खुल्यो पाँच हजार भन्दा बढीको जागिर,जमदारदेखि ड्राइभरसम्म

काठमाडौं – नेपाली सेनाले विभिन्न पदमा पाँच हजार ८३ जनालाई जागिर खुला गरेको छ । सेनाको भर्ना छनोट निर्देशनालय र पृतनमा पाँच हजार ८३ जनाका लागि दरखास्त आव्हान गरेको हो।

नेपाली सेनाका लागि लेखा जमदार, सैन्य मेडीकल, ड्राइभरलगायत सैन्यका लागि दरखास्त आव्हान गरएिको हो। दरखास्त जेठ १ गते सम्म दिन सकिने भर्ना छनोट निर्देशनालयले जनाएको छ।

हेर्नुहोस् विज्ञापन:-

Comments

comments

Tags

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top