नेपाली सेनाले माग्यो ठूलो संख्यामा कर्मचारी, यसरी दिन सकिन्छ आवेदन [सूचीसहित]


काठमाण्डु –  नेपाली सेनाले विभिन्न पदका लागि कर्मचारी माग गरेकाे छ ।

बिहीबार नेपाली सेनाको भर्ना छनौट निर्देशनालय अन्तरगत कार्यरथी विभाग जंगी अड्डाले सूचना जारी गरी रिक्त रहेका विभिन्न ट्रेडका प्राविधिक पदिक तथा बिल्लादार, अमल्दार कर्मचारी,पुजारी र हुद्दा पदहरुको लागि दरखास्त आव्हान गरेको हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement