प्रि-ओपन सेसनमा नेप्से सामान्य वृद्धि


काठमाण्डु- प्रि ओपन सेसनमा सेयर बजार सामान्य अंकले बढेको छ ।

बुधबार नेप्से सूचक ०.७८ अंकले बढेको हो । यससँगै सूचक २०२०.७१ विन्दुमा आएको छ । प्रि ओपनमा ५ कम्पनीके ८१७ कित्ता सेयर कारोबार भएको हुदा ४ लाख ७९ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement