प्रि-ओपन सेसनमा नेप्से ओरालाे लाग्याे


काठमाण्डु- प्रि-ओपन सेसनमा नेप्से सूचक सामान्य अंकले घटेको छ । नेप्स सूचक ०.८० अंकले घटेर १९५०.४१ विन्दुमा आएको छ ।

१२ कम्पनीको २१० कित्ता सेयर कारोबार हुँदा ६० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement