प्रि-ओपन सेसनमा नेप्से ०.१८ अंकले घट्याे


काठमाण्डु- प्रि-ओपन सेसनमा बिहीबार सेयर बजारमा ओरालो लागेको छ ।

नेप्से परिसुचकमा ०.१८ अंकले वृद्धि भई १९३३.११ विन्दुमा आएको छ । यससँगै १० कम्पनीको २१९ कित्ता सेयर खरिदबिक्री हुँदा एक लाख २० हजार ३०३ रुपैयाको कारोबार भएको छ ।

यो सेसनमा कुल ३ कम्पनीमा उकालो लागेको छ भने ५ कम्पनी घटेको छ । यता, १३ उपसूचकहरु मध्ये माइक्रोफाईनान्स कम्पनीमा सामान्य वृद्धि भएको छ भने २ कम्पनीमा ओरालो लागेको छ । बाँकी कुनै पनि कम्पनीमा परिवर्तन आएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement