नेप्सेमा १५ अर्बको ऋणपत्र सूचिकृत


काठमाण्डु – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज १५ अर्बको ऋणपत्र सूचिकृत भएको छ ।

नेपाल राष्ट्र बैंकले २०७८ साल जेठ १३ मा निष्कासन गरेको २०८३ ’घ’ नामको ५ वर्ष अवधिको १५ अर्ब रूपैयाँ बराबरको विकास ऋणपत्र सूचिकृत भएको हो । यसबारे नेप्सेले एक सूचना जारी गर्दै जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement