प्रि-ओपन सेसन नेप्सेमा झिनो अंकले वृद्धि


काठमाण्डु- प्रि-ओपन सेसनमा बिहिबार नेप्से सूचक झिनो अंकले वृद्धि भएको छ । नेप्से सुचक ६.६३ अंकुले वृद्धि भई २१६३.३८ बिन्दुमा आएको छ ।

यो सेसनमा १८ वाटा कम्पनीको भाउ बढेको छ भने १८ कम्पनी घटेको छ । यो सेसनमा ३६ कम्पनीको ४२ हजार ३६३ किता सेयर कारोबार हुँदा २ करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement