रोशनकुमार बने एनआइसी एसिया बैंकको कामु सीईओ


काठमाडौं– रोशनकुमार न्यौपाने एनआइसी एसिया बैंक को कायममुकायम प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नियुक्त भएका छन्।

बैंक सञ्चालक समितिको े शुक्रबारको बैठकले बैंकका सहायक सीइओ रहेका न्यौपानेलाई कामु सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो।

बैठकले बैंकका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण रिसालको राजीनामालाई स्वीकृत गरेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement