एनआईसी बैंकको नयाँ शाखा सप्तरीको फत्तेपुरमा


काठमाडौं- एन आई सी एशिया बैंकले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं १ फत्तेपुरमा नयाँ शाखा कार्यालय विस्तार गरेको छ ।

शाखाको उद्घाटन गर्दै सप्तकोशी नगरपालिकाका नगर प्रमुख उत्तम कुमार शर्माज्ले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिति सबल बनाउँदै गएको भन्दै बैंकको प्रशंसा गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement