सुरक्षा

सेनाको उपरथीमा श्रेष्ठ बढुवा सिफारीस

काठमाडौं– नेपाली सेनाका सहायकरथी निरञ्जन श्रेष्ठ उपरथीमा बढुवा सिफारीस भएका छन् । सेनाका बलाध्यक्षरथी शरद गिरीको अध्यक्षतामा बसेको वैठकले श्रेष्ठलाई उपरथीमा बढुवा सिफारीस गरेको हो ।

बोर्डले गरेको निर्णय प्रधानसेनापति पुर्णचन्द्र थापाले बुधवार सदर गरेको सैनिक स्रोतले बतायो ।

सेनाले बढुवाको सात दिने सुचना समेत प्रकाशित गरिसकेको छ । सहायकरथी श्रेष्ठ हाल निरिक्षण निर्देशनालयका निर्देशकका रुपमा कार्यरत छन् । उनले बेलायतबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) गरेका छन् ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top