काठमाण्डु – आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम वैशाख १९ गते पेस गरिने भएको छ ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतकहरूसँगको छलफल पछि प्रतिनिधि सभा क्यालेन्डरको मस्यौदा तयार पारिएको हो ।
सो मस्यौदा अनुसार आगामी जेठ २ गतेबाट प्रि–बजेट छलफल गरिने प्रस्ताव सरकारले गरेको छ ।
उक्त क्यालेन्डर वैशाख १२ गते बस्ने कार्यव्यवस्था परामर्श समितिको बैठकमा पेस हुनेछ ।
याे पनि पढ्नुहाेस् : अब शनिबार र सार्वजनिक बिदा बाहेकका सबै दिन संसद् चल्ने
प्रतिक्रिया