बिहारका मुख्यमन्त्री र राजदूतबीच भेटवार्ता

बिहारका मुख्यमन्त्री र राजदूतबीच भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य र बिहाका मूख्यमन्त्री नितिस कुमारबीच भेटवार्ता भएको छ ।

शुक्रबार बिहान मुख्यमन्त्रीसँग नेपाल र भारतबीचको मित्रता, सहकार्यलाई सुदृढीकरण गर्ने विषयमा छलफल भएको राजदूत आचार्यले बताए ।