एनएमबि बैंकले सार्वजनिक गर्‍यो नयाँ ब्याजदर (सूचीसहित)


काठमाडौं – असार २६ गतेदेखि नै लागु हुने गरी एनएमबि बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले जारी गरेको सूचना अनुसार निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत, रिकरिङतर्फ अधिकतम ८.२५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८.२५ प्रतिशत ब्याज प्रदान गर्ने छ । कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११.९९ प्रतिशत ब्याजमा कर्जा दिने बैंकले जनाएको छ ।

के मा कति ब्याज ?

प्रतिक्रिया दिनुहोस
Advertisement