गभर्नर सिफारिसमा अर्काे ट्वीस्ट, सदस्य पौडेलद्वारा राजीनामा

गभर्नर सिफारिसमा अर्काे ट्वीस्ट, सदस्य पौडेलद्वारा राजीनामा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा भइरहेको ढिलाइसँगै अर्काे ट्वीस्ट आइलागेको छ ।

गभर्नर सिफारिस समितिका सदस्य विश्व पौडेलले सदस्य पदबाट राजीनामा दिएका छन् ।

सदस्य पौडेलले आईतबारै समितिका संयोजक तथा अर्थमन्त्री विष्णु पौडेललाई राजीनामा बुझाएका छन् ।

नेपाली कांग्रेसले गभर्नरमा पौडेललाई सिफारिस गर्न प्रस्ताव गरेसँगै उनको राजीनामा आएको उच्च स्रोतले जनाएको छ ।