नर्सको रात्री ड्युटी भत्ता दोब्बर र स्वयंसेविका भत्ता ५० प्रतिशत बढ्यो

नर्सको रात्री ड्युटी भत्ता दोब्बर र स्वयंसेविका भत्ता ५० प्रतिशत बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नर्सको रात्री ड्युटी भत्ता दोब्बर वृद्धि गरेको जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८३/०८४ को अनुमानित आय–व्ययको विवरण प्रस्तुत गर्दै उनले देशभरका महिला स्वास्थ्य स्वयंसेविकाको भत्ता ५० प्रतिशत बढाइएको जानकारी दिए ।