अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वारिकाज होटलमा भेटवार्ता

अध्यक्ष ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच द्वारिकाज होटलमा भेटवार्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- भारतका विदेशमन्त्री एस जयशंकरले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । बिहीवार दुवैबीच द्वारिकाज होटलमा भेटवार्ता भएको हो ।

भेटमा नेपाल-भारत सम्बन्धसहितका विषयमा छलफल भएको छ । नेपाल-भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगको बैठकका लागि जयशंकर बिहीवार काठमाडौँ आएका थिए ।