विश्वकप फाइनल : पाकिस्तानले पहिले ब्याटिङ गर्दै


काठमाण्डु- आईसीसी टी-२० विश्वकप क्रिकेटमा पाकिस्तानले पहिले ब्याटिङ गर्दैछ ।

अष्ट्रेलियाको मेलबर्नमा इङ्ल्याण्डले टस जितेपछि फिल्डिङ रोजेको हो । इङल्याण्डले सेमिफाइनलमा भारतलाई १० विकेटले पराजित गर्दै फाइलनमा प्रवेश गरेको थियो भने पाकिस्तान न्यूजिल्याण्डलाई पराजित गर्दै आएको थियो ।

यस पटकको विश्वकपमा दुवै टोलीले महत्वपूर्ण खेलमा राम्रो प्रदर्शन गर्दै आएका छन्। दुवै देशले ब्याटिङमा राम्रो गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement