पाकिस्तानलाई भारतमा विश्वकप खेल्न अनुमति


काठमाण्डु- पाकिस्तान सरकारले पाकिस्तानी क्रिकेट टिमलाई भारतमा हुने आईसीसी एकदिवसीय क्रिकेट विश्वकप खेल्न अनुमति दिएको छ । पाकिस्तानको विदेश मन्त्रालयले एक विज्ञप्तीमार्फत पाकिस्तानी टिमले भारतमा आयोजना हुने विश्वकपमा सहभागी हुने सुनिश्चित गरेको हो ।

विश्वकप अक्टोबर ५ देखि नोभेम्बर १९ तारिखसम्म आयोजना हुने तालिका रहेको छ । लामो समयदेखि पाकिस्तानले भारतमा हुने विश्वकप खेल्ने वा नखेल्नेबारे आशंका उत्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement