पाकिस्तानी सेनाध्यक्षद्वारा राष्ट्रपति र कार्यवाहक प्रधानमन्त्रीसँग भेट


काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल पाकिस्तानी सेनाका अध्यक्ष जुविर मोहम्मद ह्यातले भेटवार्ता गरेका छन्।

राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा नेपाली र पाकिस्तानी सेनाबीच आपसी सहयोग विस्तार गर्ने लगायत विषयमा छलफल भएको थियो।

कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग पनि उनले मंगलबार नै सिंहदरबारमा शिष्टाचार भेट गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement