एकदिवसीय क्रिकेटमा पारसको किर्तिमानी शतक


काठमाडौं –  नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्काले एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेटमा शतक बनाएका छन् ।

युएईविरुद्धको अन्तिम खेलमा खड्काले इक सय रन बनाएका हुन् । खड्का यो संगै एक दिवसीय क्रिकेटमा शतक बनाउने पहिलो नेपाली खेलाडी वन्न समेत सफल भएका छन् । उनले ९६ बलमा शतक प्रहार गरेका हुन् । उनले शतक बनाउने क्रममा १३ चौका र एक छक्का प्रहार गरे ।

कप्तान खड्काले एक दिवसीयमा श्रृंखलामा यसअघि नेदरल्यान्ड्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement