प्रतिनिधि सभाको बैठक फेरि आइतबारको लागि सारिएको छ।
यसअघि प्रतिनिधि सभाको बैठक असार १३ गते शनिबार बिहान ११ बजे बस्ने तय भएको थियो।
सभामुखले प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम प्रतिनिधि सभाको बैठक असार १४ गते आइतबार बिहान ११ बजे बस्ने बोलाएका हुन् ।
यसअघि सभामुख डोल प्रसाद अर्यालले रास्वपा महाधिवेशनका कारण बैठक सारेका थिए ।




प्रतिक्रिया