काठमाण्डु – उपत्यकामा आईतबार सार्वजनिक बिदा हुने भएपछि प्रतिनिधिसभा बैठक सोमबार बस्ने गरी सारिएको छ ।
आईतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक अब सोमबार दिउँसो १ बजे बस्नेछ ।
संघीय संसद् सचिवालयका महासचिव पदमप्रसाद पाण्डेयले सूचना जारी गरेर बैठक सारिएको जनाएका छन् ।
प्रतिक्रिया