प्रतिनिधिसभा बैठक २ बजे बस्ने गरी सर्‍यो

प्रतिनिधिसभा बैठक २ बजे बस्ने गरी सर्‍यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रतिनिधिसभा बैठक मंगलबार दिउँसो २ बजे बस्ने गरी सरेको छ ।

मंगलबार बिहान ११ ः०० बजे बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभा बैठक विशेष कारणले गर्दा मंगलबारै दिनको २ः०० बजे बस्ने गरी निर्धारण गरिएको संघीय सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले जानकारी दिए ।

उनले बैठक निर्धारित समयमा बस्न नसक्ने भएकाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम ६ को उपनियम (२) को प्रतिबन्धात्मक वाक्यांश बमोजिम सभामुखले सभाको बैठक सारेको पनि जानकारी दिए ।