जसपा नेपालबाट छुट्टिएको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

जसपा नेपालबाट छुट्टिएको जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – जनता समाजवादी पार्टी (जसपा) नेपालबाट छुट्टिएको दल जनता समाजवादी पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगले दल दर्ता हुने निर्णय गर्दै दर्ता प्रमाणपत्र प्रदान गरेको छ ।

नेता अशोक राईको नेतृत्वमा बहुमत सांसदहरू छुट्टिएर जनता समाजवादी पार्टी दर्ता गरेका छन् ।