मोहन वैद्य र धर्मेन्द्र बास्तोलाको पार्टीबीच आज एकता हुँदै


काठमाण्डु – मोहन वैद्य किरण नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बास्तोला नेतृत्वमा रहेको नेपाल कम्युनिष्ट पार्टी (बहुमत) बीच आज एकता हुँदैछ।

नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेकपा परित्याग गरी बास्तोलाले नेकपा बहुमत घोषणा गरेर अलग्गै राजनीतिक गतिविधि गर्दै आएका थिए । उनीहरूले आज १२ बजे पत्रकार सम्मेलन गरी पार्टी एकता घोषणा गर्ने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement