अर्थमन्त्री वाग्लेकाे पत्रकार सम्मेलन सुरु

अर्थमन्त्री वाग्लेकाे पत्रकार सम्मेलन सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आयोजना गरेको पत्रकार सम्मेलन सुरु भएको छ ।

आगामी आर्थिक वर्षको बजेटबारे थप जानकारी दिन वाग्लेले पत्रकार सम्मेलन बोलाएका हुन् ।

अहिले सिंहदरबारस्थित मन्त्रालयमा सम्मेलन चलिरहेको छ ।

अर्थमन्त्री वाग्लेले शुक्रबार २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका थिए ।