विकल पौडेलविरुद्ध अख्तियारद्वारा अर्को मुद्दा दायर


काठमाण्डु- सुरक्षण मुद्रण केन्द्रका निलम्बित कार्यकारी निर्देशक विकल पौडेलविरुद्ध विशेष अदालतमा अर्को मुद्दा दायर गरिएको छ।

आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलविरुद्ध अमेरिकाको पीआर लिएर पनि सरकारी सेवा सुविधा लिएको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले यसभन्दा पहिला पनि पावर सेक्युरिटी प्रिन्टिङ प्रेस र प्रेसराइज्ड फ्युल स्टोरेज ट्याङ्कको खरिदमा अनियमितता गरेको आरोपमा मुद्धा हालेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement