पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर २ रुपैयाँले बढ्यो, निगमकाे निर्णयसहित


काठमाडौं– नेपाल आयल निगमले पट्रोलियम पदार्थमा भाउ बढाएको छ।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर २÷२ रुपैयाँका दरले भाउ बढाएको हो।

मूल्यवृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर १ सय १० तथा डिजेल र मट्टितेलको भाउ ९२ रुपैयाँ प्रति लिटर पुगेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement