काठमाण्डु – पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।
नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा वृद्धि गरेको छ ।
निगमका अनुसार पेट्रोलको मूल्यमा प्रतिलिटर १ रुपैयाँले वृद्धि भएको छ । डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढेको छ ।
समायोजित नयाँ मूल्य आईतबार राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।

प्रतिक्रिया