प्रधानमन्त्री प्रचण्डले बोलाए मन्त्रीपरिषद्को बैठक


काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।

प्रधानमन्त्री प्रचण्डले अपराह्न चार बजे सिंहदरबारमा बस्ने गरि बैठक बोलाएका हुन् । नियमित बैठक भएकाले विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल गरेर निर्णय हुने एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement