प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन भारतिय राजदूत बालुवाटारमा

प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन भारतिय राजदूत बालुवाटारमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न भारतिय राजदूत मन्जिवसिंह पुरी प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । उनले प्रधानमन्त्री ओलीलाई भेटेर जन्मदिनको बधाई समेत दिएका छन् । राजदूत पुरीले ओलीलाई बुके हस्तान्तरण गर्दै भारतिय प्रधानमन्त्री र आफ्नो तर्फबाट जन्मदिनको शुभकामना दिएका हुन्