प्रधानमन्त्री कपः प्रदेश दुई लाई हउाउँदै आर्मीको विजयी सुरुवात


काठमाडौं – त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।

त्रिवि क्रिकेट मैदानमा शुक्रबार भएको उद्घाटन खेलमा प्रदेश दुई लाई १७१ रनले पराजित गर्दै आर्मी विजयी भएको हो ।

पहिला ब्याटिङ गरेको विभागीय टोलीले २ सय ७९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङमा आएको प्रदेश दुई १०७ रनमै समेटियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement