ब्रेकिंग न्युज समाचार

प्रधानमन्त्री ओलीद्वारा छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले छाउनीस्थित वीरेन्द्र अस्पतालको निरीक्षण भ्रमण गरेका छन् । बुधबार निरीक्षण भ्रमणको सिलसिलामा सैनिक स्वास्थ्य महानिर्देशकबाट स्वागत मन्तव्य र उक्त अस्पतालका कमाण्डान्टबाट अस्पतालको वस्तुस्थित बारे प्रतिवेदन गरेका थिए ।

dish home

सो भ्रमणको दौरानमा प्रधानमन्त्री ओलीले उक्त अस्पतालको अतिविशिष्ट कक्ष, ईमरजेन्सी वार्ड तथा हेमोडाईलसीस युनिटको निरीक्षण गर्नुको साथै अस्पताल सुधारको सम्बन्धमा आवश्यक निर्देशन दिएका थिए ।

सो अवसरमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, प्रधानसेनापति पूर्णचन्द्र थापा, स्वास्थ्य सचिव, निमित्त रक्षा सचिव, रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो ।

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

Vianet
Civil
Shivam Cement
NEA
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Muktinath Development Bank
Nepal Vidhyapith

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top