प्रहरीका नवनियुक्त एआईजी शाहलाई कार्यविभागमा पदस्थापन

प्रहरीका नवनियुक्त एआईजी शाहलाई कार्यविभागमा पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका सिद्धि विक्रम शाहलाई प्रहरी प्रधान कार्यालय कार्यविभाग नक्सालमा पदस्थापन गरिएको छ ।

प्रहरीको मानवस्रोत विकास विभागका प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले शुक्रबार नियुक्ति र पदस्थापनको जानकारी दिएका छन् ।

एआईजी लालमणि आचार्य अनिवार्य अवकाशमा गएपछि रिक्त रहेको पदमा शाह नियुक्त र पदस्थापन भएका छन् ।