अख्तियारका डीआईजी श्रेष्ठको सरुवा, नवनियुक्त ११ डीआईजीहरूको पदस्थापन

अख्तियारका डीआईजी श्रेष्ठको सरुवा, नवनियुक्त ११ डीआईजीहरूको पदस्थापन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृह मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत प्रहरी नायव महानिरीक्षक (डीआईजी) हिमालय कुमार श्रेष्ठलाई सरुवा गरेको छ ।

गृहमन्त्रीस्तरीय निर्णयअनुसार डीआईजी श्रेष्ठलाई काठमाण्डु उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा सरुवा गरिएको प्रहरी उपरीक्षक योगेन्द्र सिंह थापाले जानकारी दिए ।

यसैगरी प्रहरीका नवनियुक्त ११ डीआईजीहरूलाई पनि पदस्थापन गरिएको छ ।