नेपाल प्रहरीका ६९ जना डिएसपीहरुको सरूवा(नामसहित)


काठमाण्डु – नेपाल प्रहरीका ६९ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)हरुको सरूवा भएको छ ।

मंगलबार प्रहरी प्रधान कार्यालयले माघ महिनादेखिको तलब, भत्ता सरूवा भएका ठाउँबाट पाउने गरी डिएसपीहरूको सरूवा गरिएको जनाएको छ ।

सरुवा भएका डिएसपीहरुको नाम हेर्न यो लिंकमा क्लिक गर्नुहोस्:

 

प्रतिक्रिया दिनुहोस
Advertisement