आइतबार दर्ज्यानी चिन्ह लगाएका ३७ एसपीको पदस्थापन (सूचीसहित)

आइतबार दर्ज्यानी चिन्ह लगाएका ३७ एसपीको पदस्थापन (सूचीसहित)


काठमाण्डु – प्रहरी नायव उपरीक्षक (डीएसपी)बाट प्रहरी उपरीक्षक (एसपी)मा बढुवा भएका ३७ अधिकृतको पदस्थापन गरिएको छ । हिजो दरज्यानी चिन्ह लगाएका उनीहरूको आज प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेको हो ।

प्रहरी प्रधान कार्यालयले सूचना निकालेर पदस्थापन र काज गरिएको जानकारी दिएको छ ।

यस्तो छ बढुवा भएका एसपीको पदस्थापन :