३३ जना एसएसपीको सरुवा, को कहाँ पुगे ? (नामसहित)


काठमाण्डु – नेपाल प्रहरीतर्फका ३३ जना एसएसपीको सरुवा भएको छ । गृह मन्त्रालयले मंसिर ७ गतेदेखि लागु हुनेगरी एसएसपीहरुको सरुवा गरेको हो ।

काठमाण्डु प्रहरी प्रमुखमा अशोक सिंहलाई ल्याइएको छ भने यसअघि काठमाण्डु प्रहरी प्रमुख रहेका एसएसपी श्यामलाल ज्ञवालीले अपराध अनुसन्धान विभागको जिम्मेवारी पाएका छन् ।

ललितपुर प्रहरी प्रमुखमा एसएसपी किरण बज्रचार्यलाई पठाइएकाे छ । ललितपुर प्रहरी प्रमुख रहेका एसएसपी टेकप्रसाद राईलाई प्रहरी प्रधान कार्यालय तानिएको छ ।

यी हुन सरुवा भएका एसएसपी

प्रतिक्रिया दिनुहोस
Advertisement