काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले हालै गएको बाढीपहिरो प्रभावितलाई राहतस्वरूप आफ्नो १ महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गर्ने भएका छन् ।
राष्ट्रपतिका विज्ञ सल्लाहकारहरूले पनि १ हप्ताको तलबसुविधा कोषमा प्रदान गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया