प्रधानमन्त्री प्रचण्डको दाँत दुख्यो, वीर अस्पतालमा उपचार गरिँदै


काठमाण्डु – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को दाँत दुखेको छ ।

बुधबार बिहानदेखि प्रधानमन्त्री प्रचण्डको दाँत दुखिरहेकाले वीर हस्पिटलमा दाँतको उपचार भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

अस्पतालका डा. रितु श्रेष्ठ नेतृत्वको चिकित्सकीय टीमले उनको उपचार गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement