प्रचण्ड आइतबार स्वदेश फर्कदै


काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार स्वदेश फर्कने भएका छन्।

पत्नी सीता दाहालको उपचारको सिलसिलामा ३ असारमा सिंगापुर गएका प्रचण्ड आइतबार बेलुका मात्र स्वदेश फर्कन लागेका हुन्।

प्रचण्ड पत्नी सीताको उपचारको क्रममा उनका कान्छी छोरी गंगा र भतिज समीर दाहाल पनि गएका थिए। तर, उनीहरु १० असारमा फर्किसकेका छन्।

प्रतिक्रिया दिनुहोस
Advertisement