काठमाण्डु- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन्। आफूलाई विश्वासको मत माग्न प्रचण्ड देउवा निवास पुगेका थिए।
आइतबार साँझ भएको भेटवार्तामा प्रचण्डले देउवासँग विश्वासको मत मागेका छन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिँदै छन् ।




प्रतिक्रिया