तातोपानी कुण्डमा अध्यक्ष दाहालले गरे स्नान

तातोपानी कुण्डमा अध्यक्ष दाहालले गरे स्नान

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले तातोपानीमा स्नान गरेका छन्।

म्याग्दीको अन्नपूर्णमा रहेको कुण्ड पुगेका दाहालले बुधबार बिहान स्नान गरेका हुन्।

तातोपानीमा स्नान गर्दा चोट पटक लागेको, ग्यास्ट्रिक, गानोगोला, सर्केमर्केको स्वास्थ्य समस्या निको हुने जनविश्वास रहेको छ।दाहालले यसअघि पनि त्यहाँ स्नान गर्थे।