प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु

प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

शुक्रबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो । प्रचण्ड–नेपाल समूहले निर्वाचन आयोगमा नागरिकता र परिचयपत्रसहित उपस्थित हुनका लागि ह्वीप जारी गरेको थियो । त्यसअघि छलफल गर्नका लागि केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो ।

केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड–माधव नेपाल समूहले आफुहरु आधिकारिक पार्टी भएको दाबी गर्दै आएका छन् । यसविषयमा निर्वाचन आयोगले पनि अन्तिम निर्णय गर्न सकेको छैन् ।