प्रधानसेनापति क्षत्री र यूरोपियन यूनियनकी राजदूत कोडीबिच भेटवार्ता


काठमाडौं- प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग यूरोपियन यूनियनकी राजदूत एचइ भेरोनिका कोडीले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

आज काठमाण्डौस्थित जङ्गी अड्डामा भएको भेटवार्तामा द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको जनसम्पर्क तथा सूचना निर्देशनालयले  जारी गरेको बिज्ञप्ति जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement