सुरक्षा

प्रधानसेनापति र राष्ट्र संघका सहायक महासचिवबीच शिष्टाचार भेट

काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग संयुक्त राष्ट्र संघका सहायक महासचिव मिरोस्लाभ जेन्काले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच आपसी हितका समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

Dish Home

Comments

comments

Now Get KathmanduPati App on your mobiles.

Android AppiOS App
ad

धेरै पढिएको समाचार

SUMEGH
Prabhu Bank
Shivam Cement
Yeti Airlines
Kumari Bank
Shikhar Insurance
Salt Trading
Nepal Life Insurance

Now get KathmanduPati App on your mobiles.

Android AppiOS App
Scroll to Top