प्रधानसेनापति र राष्ट्र संघका सहायक महासचिवबीच शिष्टाचार भेट


काठमाडौँ – प्रधानसेनापति राजेन्द्र क्षत्रीसँग संयुक्त राष्ट्र संघका सहायक महासचिव मिरोस्लाभ जेन्काले आज जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच आपसी हितका समसामयिक विषयमा छलफल भएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement