डेन्टल सर्जन डाक्टर प्रकाश बुढाथोकी बढुवाका लागि सिफारिस


काठमाण्डु – डेन्टल सर्जन डाक्टर प्रकाश बुढाथोकी एघारौ तहमा बढुवाका लागि सिफारिस भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बढुवा समितिको सचिवालयले प्रमुख कन्सलटेन्ट डेन्टल सर्जन पदमा डा प्रकाश बुढाथोकीलाई बढुवा सिफारिस गरेको हो ।

डा बुढाथोकी अहिले स्वास्थ्य सेवा विभाग उपचारात्मक सेवा महाशाखा अन्तरगर्तको आँखा, नाक, कान, घाँटी तथा मुख स्वास्थ्य शाखा प्रमुख छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement