विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

विपक्षी दलको अवरोधपछि प्रतिनिधिसभा बैठक स्थगित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । विपक्षी दलको अवरोधका कारण सभामुख डोलप्रसाद अर्यालले बैठक स्थगित गरेका हुन् ।

सभामुख अर्यालले विपक्षीहरूको अवरोधबीच संसद्को कार्यसूची अघि बढाएका थिए ।

पर्यटनमन्त्री खडकराज पौडेलले पर्यटन विधेयक २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए ।त्यसपछि सभामुख अर्यालले १५ मिनेका लागि बैठक स्थगित भएको सूचना दिए ।